हामी भूकम्प यति रेक्टर स्केलको अाएछ भन्छाैं । कति रेक्टर स्केलको प्रभाव कति हुन्छ भन्ने कुरा यकिन गरेर भन्न नसकेता पनि विभिन्न वेवसाइट तथा स्रोतकाे अाधारमा निम्न कुराहरूको निचोड पाइयो ।
गत २०७२ बैशाख १२ गते शनिवार नेपालमा करीब ८० वर्षपछि ठूलो भुकम्प अायो । तर यो कतिको ठूलो थियो त ?
अमेरिकन भूगर्भ सर्वेक्षण (The US Geological Survey (USGS)) को मापन अनुसार नेपालमा ७.८ रेक्टर स्केलकाे भूकम्प अाएकाे हो जबकि चिनी भूकम्प नेटवर्क केन्द्र (China Earthquakes Network Center (CENC)) यहि भूकम्पलाइ ८.१ म्याग्निच्यूडको मान्दछ ।
झट्ट हेर्दा ०.३ म्याग्निच्यूडको फरक केहि देखिन्न तथापि सानो म्याग्निच्यूडको फरकले पनि धेरै ठूलो असरमा फरक पार्न सक्दछ भनेर विभिन्न एजेन्सीहरूले भन्ने गरेका छन् । यो ०.३ को वृद्धि भनेकाे २.८ गुणा ठूलो भूकम्प अाउनु हो, यदि हामीले चिनको तथ्यांकलाइ मान्याैं भने ।
यस्तो किन हुन्छ त ? किनभने भूकम्पको मापनलाइ मान्याै भने । भूकम्पको मापन रेखीय अाधारमा हुन्न । यो अंकगणितीय सेरिजमा हुन्न, जबकि यसको मापन लगारिद्मिक सेरिजमा हुने गर्दछ ।
जस्तैः एउटा २.० रेक्टर स्केलकाे भूकम्प भन्दा ४.० रेक्टर स्केलको भूकम्प एक हजार गुणा ठूलो हुन्छ ।
वैज्ञानिकहरू logarithmic scale को प्रयोग गरी ठूलो र सानो स्केलको मापन गर्ने गर्दछन् । भूकम्पविद चार्ल्स फ्रान्सिस रिक्टरका अनुसार सानो र ठूलो स्केलको बीचमा अत्यन्त धेरै फरक हुन्छ ।
यसलाइ तलको प्रस्तुतिद्वारा प्रष्ट पार्न सकिन्छः
र ९.० रेक्टर स्केलको भूकम्प यो भन्दा १०० गुणा ठूलो हुन्छ ।
साभारः विभिन्न वेवसाइटहरू ।